Dashain Banner
Dashain Banner

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना कहिले सकिन्छ ?

बुधबार, असोज २८, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबारसम्म सकिने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार भूगोलअन्तर्गतका मतगणना गर्न बाँकी छ । बिहिबार अबेरसम्ममा मत गणना सकिने उनले बताएका छन्। 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्