यस्तो छ कांग्रेस सभापति गगनले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन 

सोमबार, असोज १९, २०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा सुरु भएको बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । यसअघि सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

गगन थापाले पेस गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्