सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्।
नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले ‘समाजवादी जागरण अभियान’को घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गरेका छन्।
उनकै नेतृत्वमा भएको अभियानको प्रथम भेलाले विभिन्न प्रस्ताव समेत पारित गरेको छ । उनले दुई भाई प्रधानमन्त्री प्रचण्ड र माधव नेपाललाई एकसाथ पिठ्यूँ फर्काएका छन्।