आज सुनचाँदीकै भाउ सर्लक्कै घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, असोज ६, २०८३

सुनचाँदीको मूल्य आज घटेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार छापावाल सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो ।

आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो ।  मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्