सोसल मिडिया
युनिकोड
अघिल्लो मन्त्रिपरिषद् बैठकद्वारा सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
त्यहाँका सचिव नारायण प्रसाद दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
उद्योग सचिव चलाई सकेका मुख्यसचिव गोविन्द कार्कीले दवाडीलाई आफूतर्फ तानेर रुद्रलाई उद्योग जिम्मा लगाएका हुन् ।