कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा के-के हुँदैछ ?

आइतबार, भदौ २८, २०८३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्