सोसल मिडिया
युनिकोड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादव ग्यासको अभावलाई समाधान गर्न नसकेपछि हिजो दिएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा आएकी थिइन् । यसलगत्तै बिहीबार उनले राजीनामा दिएकी हुन् । प्रधानमन्त्रीले बर्खास्त गर्छु भनेपछि उनले राजीनामा दिएकी हुन्।