सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज दिउँसो १ बजे बस्ने संसद बैठकमा लामिछानेले सम्बोधन गर्न सभामुखसँग समय मागिएको जानकारी दिएका छन् ।
बुर्लाकोटीले लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समय अनुरोध गरिएको बताएका हुन् ।