सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् बैठकले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ।
रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसायीक पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसुल छुट लगायत अन्य सहुलियत सुविधा प्रदान गर्ने भएको छ ।