मन्त्रिपरिषद्को बैठक धमाधम, सचिव बढुवा सहितका हुँदैछन् काम

बिहीबार, भदौ १८, २०८३

मन्त्रिपरिषद्को बैठक यतिबेला चलिरहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो तीन बजेका लागि बोलाईएको बैठक जारी छ।  

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित भएर छलफल भईरहेको छ। त्यस्तै आजको बैठकले सहसचिव नारायण भट्टलाई सचिवमा बढुवा गर्नेछ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्