प्रधानमन्त्री वालेन्द्र शाहले आज संसद बैठकमा सम्बोधन गर्ने

बुधबार, भदौ १७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको सभामुख डीपी अर्यालकी प्रेस सल्लाहकार मुना कुँवरले जानकारी दिइन् । 

आज सभामा सबै दलका तर्फबाट नेताहरूले सम्बोधन गर्ने तालिका छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:५०
प्रतिक्रिया दिनुहोस्