सोसल मिडिया
युनिकोड
साउन महिनाको तेस्रो सोमबार आज वर्षात्का बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ ।
बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भए पनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।