पार्टीको लफडा चर्किएकै बेला कांग्रेस संसदीय दलको बैठक डाकियो 

सोमबार, साउन १८, २०८३

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। सोमबारका सोमबार दिउँसो साढे तीनबजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

कांग्रेसमा यतिबेला संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षबिच तीव्र मतभेद छ। जसले पार्टी फुटको संघारमा पुगेको छ। कांग्रेस संस्थापन इतर पक्षले यही साउन २० गते राजधानी काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्