रवि लामिछानेले डाकेको बैठकमा गगन र प्रचण्ड, वालेन्द्र र सुधन गएनन्

बुधबार, साउन १३, २०८३

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

सुनसरी घटनाको विषयमा छलफल गर्न लामिछानेले बोलाएको बैठक सिंहदरबारस्थित लेख समितिको सभा कक्षमा सुरु भएको हो ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी भएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका नेता आरेन राई, रास्वपाका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि बैठक सहभागी छन् । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ उपस्थित छैनन्। 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्