सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजको बैठकले स्वास्थ्य र शिक्षामा लगाईएको तीन प्रतिशत कर खारेज गर्नेछ । त्यस्तै केही नियुक्ति र सचिव सरुवाको निर्णय हुने समेत बुझिएको छ ।