अर्थमन्त्री स्वर्णीमसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्रीले किन भेटे गर्भनर ?

बिहीबार, असार ३२, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहसँग अर्थ मन्त्री स्वर्णीम वाग्लेको सम्बन्धमा खटपट आएको चर्चा चलेकै बेला शाहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बिहीबार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरूबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्