सोसल मिडिया
युनिकोड
लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिको प्रक्रिया अघि बढाउने तयारीस्वरूप संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बस्ने बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिसबारे छलफल हुने नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे जानकारी दिए ।