रवि प्रकट भएपछि रास्वपाको बन्दसत्र सुरु, वरिष्ठ नेता बालेनको छैन चालचुल 

मंगलबार, असार ९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बन्दसत्र सुरु भएको छ । सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो । प्रतिनिधिमा विवाद भएपछि हिजै सुरु हुने भनिएको बन्दसत्र स्थगित गरी आजलाई सारिएको थियो । 

वरिष्ठ नेता वालेन्द्र शाह बालेन भने अझै हलमा आइपुगेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्