बजेट पास भएलगत्तै प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

शुक्रबार, असार ५, २०८३

संसदबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री बालेन्द्र साहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बेलुका साढे ४ बजे बस्नेगरी बैठक डाकिएको हो । आजको बैठकले केही नियुक्तिका काम गर्नेभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्