सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक अहिले ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी छ । केही नियुक्तिका काम पनि आजै हुनेछन् ।