सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
बैठकमा सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको साझा धारणा निर्माण, सांसदहरूका सुझाव संकलन तथा संसद्मा खेल्ने भूमिकाबारे रणनीति तय गर्न बैठक डाकिएको बताइएको छ ।