सोसल मिडिया
युनिकोड
नेकपा एमालेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याललाई चयन गरेको छ । संसदीय दलले अर्याललाई दलको उपनेता चयन गरेको हो ।
उपनेता चयनको चिठी अर्यालले पाइसकेकी छन् । पार्टी एमालेकी सचिव हुन् । उनी २१ चुनावमा समानुपातिक सांसद भएकी थिइन् ।
दलकाे नेतामा यसअघि नै रामबहादुर थापा चयन भइसकेका छन् । एमालेले दुवै समानुपातिक सांसदलाई दलकाे नेता र उपनेता चयन गरेकाे हाे ।