सोसल मिडिया
युनिकोड
संघीय संसद सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्वीर संकलन सुरु गरेको छ ।
संसद सचिवालयले आज बिहानबाट संसदहरूको बायोमेट्रिक विवरण र औपचारिक तस्वीर संकलन सुरु गरेको हो ।
सचिवालयको सूचनाअनुसार जारी गरेर २४, २५ र २८ वैशाखमा आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुन भनेको थियो ।