जबर्जस्ती करणीको बात् लागेका वडाध्यक्ष दत्तबहादुरको हातमा हत्कडी 

बिहीबार, वैशाख २४, २०८३

जबर्जस्तीकरणी गरेकाे आराेपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधबार पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटकपटक धम्क्याउँदै जबरजस्तीकरणी गरेको आराेप छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्