सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले आज मंगलबार दिउँसो तीन बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न बैठक डाकिएको प्रधानमन्त्री निकट श्रोतको दाबी छ ।
सरकारले पठाएका आठवटै अध्यादेश राष्ट्रपतिले जारी गरे सँगै बजेट अधिवेशन बोलाउने निर्णय सिफारिसका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् । अन्य केही प्रशासनिक निर्णय समेत हुने श्रोतको दाबी छ ।