सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आह्वान गरेको छ। संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ। बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।