सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह मनोनीत भएका छन् । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई उपनेता बनाएका हुन् ।
दलको प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राईलाई मनोनीत भएका छन् । राष्ट्रियसभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनीत गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।