एकातिर बोली अर्कातिर काम, बालेनलाई क-कसले भने हराम ?

शुक्रबार, वैशाख ११, २०८३

सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।  उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी आवासको हक सुनश्चित ग’, ‘निरंकुश सरकार चाहिँदैन’, ‘गरिबमाथि अन्याय बन्द गर’, ‘प्रधानमन्त्री ज्यु बोली कामका फरक पर्यो नी ? लगायतका नारा लागाएका हुन् । प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिवार या आइतबार सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्