संविधान संशोधनका लागि गठित कार्यदलको बैठकमा के-के हुँदैछ ?

बिहीबार, वैशाख १०, २०८३

संविधान संशोधनका लागि गठित कार्यदलको बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा आज दोस्रो बैठक आज ३ बजे बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सोही बैठकमा राजनीतिक दलका लिखित धारणा समेत मागिएको छ। आजको बैठकमा  राजनीतिक दलका लिखित नोटका आधारमा संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्