प्रधानमन्त्री वालेन्द्रले डाके मन्त्रिपरिषद् बैठक, के-के काम हुँदैछ तमाम ?

मंगलबार, वैशाख ८, २०८३

प्रधानमन्त्री वालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो साढे ३ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा केही वैदेशिक सहायता र ऋण स्वीकार गर्ने निर्णय हुँदैछ। त्यस्तै प्रशासनिक निर्णय र केही सरुवा र नियुक्तिका काम पनि हुने बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्