एक नम्बरी पार्टीले सोमबार तीन बजेलाई डाक्यो बैठक

आइतबार, वैशाख ६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्पपा सबैभन्दा ठूलो दल हो। 

पार्टी सभापति रवि लामिछानेले सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्री समितिको बैठक बोलाएका हुन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्