वल्लो दशैं न पल्लो तिहार झैं भएका कांग्रेसीले के-के गरे निर्णय ?

आइतबार, वैशाख ६, २०८३

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनीपक्षधर केन्द्रीय सदस्यको बैठकले यस्ताे निष्कर्ष निकालेको छ ।

पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै देउवा समूह छलफलमा जुटेको थियाे । सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल भएकाे हाे । 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्