वालेनले बोलाए मन्त्रिपरिषद्काे आकस्मिक बैठक, के-के छन् एजेण्डा ?

आइतबार, चैत २२, २०८२

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्काे आकस्मिक बैठक डाकेका छन् । 

प्रधानमन्त्रीकाे सचिवालय श्रोतका अनुसार दिउँसो १ बजेलाई बैठक डाकिएको छ । 

बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, संकट, कालाेबजारी, महंगीबारे छलफल र निर्णय हुने बताइएको छ । त्यस्तै केही नियुक्तिका काम समेत हुनेछन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्