सोसल मिडिया
युनिकोड
प्रधानमन्त्रीमा वालेन्द्र शाह नियुक्त भएको सूचना संसदलाई जानकारी गराइएको छ ।
बिहीबार सुरु भएको संसद अधिवेशन अन्तर्गत प्रनिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन रास्वपा संसदीय दलका नेता शाह १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
ज्येष्ठ सदस्य केसीले मन्त्रिपरषद्का सदस्यको कार्यविभाजनबारे पनि संसदलाई जानकारी गराएका छन् ।