प्रतिनिधिसभाकाे पहिलाे बैठकमै एमाले ठिङ्ग, प्रधानमन्त्रीलाई बनाईयो माननीय

बिहीबार, चैत १९, २०८२

प्रतिनिधिसभाकाे पहिलाे बैठकमै नेकपा एमालेले अवराेध सिर्जना गरेकाे छ । अध्यक्ष अर्जुननरसिंह केसीले संसद बैठक सुचारुका लागि प्रक्रिया अघि बढाउँदै गर्दा एमाले सांसद गुरु बरालले उभिएर विराेध जनाएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका सांसद बरालले सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई माननीय र सभामुखलाई अध्यक्ष भनेर जग हसाँएका छन्। प्रधानमन्त्री सम्माननीय पद हो।  समानुपातिक सांसद बराल पहिलो पटक सांसद भएका हुन्। 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्