सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिवको सरुवा गरेको छ ।
उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गर्दै मन्त्रालयले ती कर्मचारीको अदलीबदली गरेको हो ।
आज सोमबार मन्त्रालयले अधिकांश कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । अब केही दिनमा सयको हाराहारीमा थप कर्मचारीको सरुवा हुँदैछ ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।