न्यायाधीश कार्कीले महेश बस्नेतलाई दिए अभयदान, जारी भएन पक्राउ पूर्जी

सोमबार, चैत १६, २०८२

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ ।

जिल्ला न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले अनुमति दिन अस्वीकार गरेको हो । यता, सर्वोच्चले भने पार्टी अध्यक्ष केपी ओलीलाई छोड्न अस्वीकार गर्दै सरकारका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्