सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे नेकपाकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेकाे हाे ।
विभिन्न २६ घटक मिलेर बनेको नेकपाले पुरानै अभ्यासानुसार संयोजकलाई नै संसदीय दलको नेता चयन गरेको हो। उसका कूल १७ सांसद छन्।