सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेता आज (चैत १५) चयन गरिने भएको छ । आज आईतबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकबाट प्रचण्डलाईइ नेता चयन गरिने छ।
संसदीय दलको बैठक बस्नुअघि राष्ट्रियसभा र प्रतिनिधिसभाका नेकपाका सांसदलाई अभिमुखीकरण कार्यक्रम राखिएको उनले बताए ।
नेकपा संसदीय दलको नेता संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै बनाउने तयारी छ । विभिन्न २६ घटक मिलेर बनेको नेकपाले पुरानै अभ्यासानुसार संयोजकलाई नै संसदीय दलको नेता चयन गर्न लागेको हो ।