पार्टी अध्यक्षलाई थुतेर लगेपछि रिसाएको एमालेले के-के गर्यो निर्णय ?

शनिबार, चैत १४, २०८२

नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । 

एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । 

बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्