सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेकी छन्।
आइतबार मध्यान्ह भण्डारी ओली निवास भक्तपुरको गुण्डु पुगेकी हुन्।
एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादको शुक्रबार विहान ९६ वर्षको उमेरमा निधन भएको थियो।