सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषदको बैठक अहिले केहीबेरमा बस्दै छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै बैठक बस्नेगरि तयारी भएको छ ।
आजको बैठकको मुख्य बिषय कार्की आयोगको प्रतिबेदन बारे छ । २४ फागुनमा बुझेको प्रतिबेदन बारे सरकारले अहिलेसम्म केही निर्णय लिएको छैन ।
प्रतिबेदन सार्वजनिक गर्ने बारे चौतर्फी दबाब छ । आजदेखि जेनजी अगुवाले प्रतिबेदन सार्वजनिक गर्न दबाब दिदै प्रदर्शन थालेका छन। आजको मन्त्रीपरिषदको बैठकमा उक्त प्रतिबेदन पेश हुने तयारी छ ।