ओलीका बुवालाई श्रद्धान्जली दिन पति च्यापेर प्रधानमन्त्री गुण्डुमा प्रकट

आइतबार, चैत १, २०८२

पितृशोकमा परेका एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन्। 

केहीबेरअघि कार्की आफ्ना पति दुर्गा सुवेदीलाई साथमा लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न गुण्डु पुगेकी हुन्। 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्