राजु दौडिएपछि काठमाडौँ-३ मा कुलमान धेरैपछि 

शुक्रबार, फागुन २२, २०८२

काठमाडौँ  क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले मतान्तर बढाउँदै लगेका छन्।

पाण्डेले ११ हजार १३८ मत पाउँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ६ हजार ६९९ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका रमेश अर्यालले ३ हजार ८९८, नेकपा एमालेका रामेश्वर फुयालले १ हजार ९४४ र नेकपाका निरज लामाले २६७ मत पाएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्