दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान

बिहीबार, फागुन २१, २०८२

जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ। 

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार ६ लाख २२ हजार ४२ जनाले मतदान गरिसकेका छन्। vote-1_VosKdmHhb3-1772702071.png

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्