सोसल मिडिया
युनिकोड
सुरक्षा चेतावनीका कारण बालेन शाह झापा नपुगी फर्किएको बालेन सचिवालयले जानकारी दिएको छ ।
बालेनका सचिवालय सदस्य सुरेन्द्र बजगाईंका अनुसार सुरक्षा निकायको उच्च तहबाट बालेनलाई झापा नजान दबाब दिएपछि काठमाडौं फर्किएका हुन् ।
बजगाईंले आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति लिएको जानकारी दिए ।