सोसल मिडिया
युनिकोड
फागुन १२ को मन्त्रिपरिषद् बैठकले २३ सहसचिवको सरुवा गरेको छ। बढुवा भएका र सहसचिवको परिक्षामा सफल भएका सहितका गरि २३ सहसचिवको सरुवा गरिएको हो।
सरुवा गरिएका सहसचिवको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।