सोसल मिडिया
युनिकोड
उग्र चुनावी प्रचारमा होमिएका झापा ५ का उम्मेदवार बालेन्द्र साह कर्णाली प्रदेशमा पुगेकै बेला यता काठमाण्डौमा रहको घरमा चोरले आतंक मच्चाएको छ।
शहीद दिवसकै दिन करिब साढे ६ बजेतिर चोरी भएको हो । चोर समूहले सुनका गरगहना,नगद रकम र केही चरेसका थालसमेत लगेको बुझिएको छ । बालेन कालीकोट र उनकी पत्नी झापा भएको मौकामा चोरले चौका हानेको हो।