सोसल मिडिया
युनिकोड
चुनावी सरकारको प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितलनिवास पुगेकी छन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच बुधबार बिहान आधा घण्टा भेटवार्ता भएको छ । भेटमा २१ फागुनको चुनावी तयारी र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
निर्वाचन हुन ३६ दिन बाँकी छँदा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको हो।