सोसल मिडिया
युनिकोड
केपी ओली सरकारका गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेसले उम्मेदवार नबनाउने भएको छ। लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारका आकांक्षी थिए।
उनी निवर्तमान केन्द्रीय सदस्य हुन्। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। लेखक जेनजी आन्दोलनका बेला गृहमन्त्री थिए।
कांग्रेस संसदीय बोर्डले लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको हो।